‘आमाको वियोग झेल्न कठिन भयो’

लन्डन । बेलायतका राजकुमार ह्यारीले आमाको वियोग झेल्न आफूलाई निकै कठिन भएको बताएका छन् । बेलायती अखबार ‘टेलिग्राफ’ सँग कुरा गर्दै उनले आमाको वियोग झेल्न दुई दशक लागेको खुलासा पनि गरे । उनले आमाको वियोगको तनावबाट मुक्त हुनका लागि आफू चिकित्सकको समेत सहयोग लिएको बताए । ‘१२ वर्षको उमेरमा आमा गुमाउनु र त्यसको २० वर्षसम्म … Continue reading ‘आमाको वियोग झेल्न कठिन भयो’